आजको पञ्चाङ्ग
मिति २०७७-१०-७ गते बुधबार तदनुसार ई.सं.२०२१-१-२०,प्रमादी नाम संवत्सर श्रीशाके १९४२ सूर्य उत्तरायण शिशिर ऋतु पौषशुक्लपक्ष सप्तमी तिथि १३:३७ बजेसम्म उप्रान्त अष्टमी तिथि, रेवती नक्षत्र १३:२४ बजेसम्म उप्रान्त अश्विनी नक्षत्र, सिद्धि योग,भद्रा(विष्टि)करण, चन्द्रमा मीन राशिमा १३:२४ बजेसम्म उप्रान्त मेष राशिमा।।
सूर्योदय बिहान ६:४६ मा सूर्यास्त साँझ ५:२२ मा।।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments