आजको पञ्चाङ्ग
मिति २०७७-१०-६ गते मङ्गलबार तदनुसार ई.सं.२०२१-१-१९,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष षष्ठी तिथि११:४८ बजेसम्म उप्रान्त सप्तमी तिथि, रेवती नक्षत्र १३:२४ बजेसम्म उप्रान्त अश्विनी नक्षत्र, शिव योग,गर करण, चन्द्रमा मीन राशिमा।।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments