आजको पञ्चाङ्ग
मिति २०७७-१०-५ गते सोमबार तदनुसार ई.सं.२०२१-१-१८,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन शिशिर ऋतु पौषशुक्लपक्ष पञ्चमी तिथि १०:२० बजेसम्म उप्रान्त षष्ठी तिथि,पूर्वाभाद्रपदा नक्षत्र ९:१२ बजेसम्म उप्रान्त उत्तराभाद्रपदा नक्षत्र,परिघ योग,कौलव करण, चन्द्रमा मीन राशिमा।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments