आजको पञ्चाङ्ग
मिति २०७७-१०-१ गते बिहीबार तदनुसार ई.सं.२०२१-१-१४, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष प्रतिपदा तिथि ९:२७ बजेसम्म उप्रान्त द्वितीया तिथि, श्रवण नक्षत्र, वज्र योग,बालब करण, चन्द्रमा मकर राशिमा।।
आजबाट उत्तरायण सुरु,
आज मकर संक्रान्ति,माघीपर्व, वराहक्षेत्र,शङ्खमूल चतरा आदि तीर्थस्थलहरुमा स्नान,मकर स्नान।।
तमु ल्होसार, चन्द्रोदय।।
तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments