आजको पञ्चाङ्ग
मिति २०७७-९-२९ गते बुधबार तदनुसार ई.सं.२०२१-१-१३,प्रमादी नाम संवत्सर श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष औँशी तिथि उप्रान्त पौषशुक्लपक्ष प्रतिपदा तिथि, पूर्वाषाढ़ा नक्षत्र उप्रान्त उत्तराषाढ़ा नक्षत्र,हर्षण योग,नाग करण चन्द्रमा धनु राशिमा।।
पौषेऔँशी, विष्णुपादुका मेला।।




तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला ।