Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : २०७७ पौष २८, ई.सं.२०२१ जनवरी १२ मंगलबार राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-९-२८ गते मङ्गलबार तदनुसार ई.सं.२०२१-१-१२, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष चतुर्दशी तिथि ११:५१ बजेसम्म उप्रान्त (अमावश्या) औँशी तिथि, मूल नक्षत्र ७:२९ बजेसम्म उप्रान्त पूर्वाषाढ़ा नक्षत्र,व्याघात योग, चतुष्पद करण, चन्द्रमा धनु राशिमा।।
तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *