Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको दर्शनगरी २०७७ पौष १८ गते शनिबारकाे राशिफल हेर्नुहाेस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१८ गते शनिबार तदनुसार ई.सं.२०२१-१-२,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन,हेमन्त ऋतु,पौषकृष्णपक्ष तृतीया तिथि ८:५४ बजेसम्म उप्रान्त चतुर्थी तिथि, अश्लेषा नक्षत्र,विष्कुम्भ योग १२:४८ बजेसम्म उप्रान्त प्रिती योग,बब करण, चन्द्रमा कर्कट राशिमा।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *