Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष १६ गते बिहिवार कस्तो रहला तपाईंको दिन ?    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१६ गते बिहीबार तदनुसार ई.सं.२०२०-१२-३१,प्रमादी नाम संवत्सर श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,पौषकृष्णपक्ष प्रतिपदा तिथि ९:१९ बजेसम्म उप्रान्त द्वितीया तिथि, पुनर्वसु नक्षत्र, ऐन्द्र योग,तैतिल करण, चन्द्रमा मिथुन राशिमा।। कोकाकौशिकी सङ्गममा मेला।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *