Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष १४गते मंगलबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१४ गते मङ्गलबार तदनुसार ई.सं.२०२०-१२-२९,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी तिथि ७:४० बजेसम्म उप्रान्त पूर्णिमा तिथि, पूर्णिमा व्रत, मृगशिरा नक्षत्र, शुक्ल योग,बिष्टि करण, चन्द्रमा मिथुन राशिमा।।
(कुठधान्य लक्ष्मीपूजा,दत्तात्रेय जयन्ती, नुवाकोट दुप्चेश्वरमेला )

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *