Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष १३ गते सोमबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१३ गते सोमबार तदनुसार ई.सं.२०२०-१२-२८,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी तिथि, रोहिणी नक्षत्र १६:५ बजेसम्म उप्रान्त मृगशिरा नक्षत्र, शुभ योग,गर करण,चन्द्रमा वृष राशिमा।।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *