आजको पञ्चाङ्ग
मिति २०७७-८-१४ गते आइतबार तदनुसार ई.सं.२०२०-११-२९,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष चतुर्दशी तिथि १२:३९ सम्म उप्रान्त पूर्णिमा तिथि, पूर्णिमा व्रत, कृत्तिका नक्षत्र, परिघ योग ११:४०सम्म उप्रान्त शिव योग,बिष्टि करण, चन्द्रमा मेष राशिमा १०:४८सम्म उपरान्त वृष राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट स् ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Facebook Comments