झापा, २९ असोज । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २÷२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १÷१ जनाको मृत्यु भएको हो ।

आज ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने झापामा ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments