Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष १२गते आईतबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१२ गते आइतबार तदनुसार ई.सं.२०२०-१२-२७,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष त्रयोदशी तिथि,कृत्तिका नक्षत्र १३:५२ बजेसम्म उप्रान्त रोहिणी नक्षत्र, साध्य योग,कौलब करण, चन्द्रमा वृष राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ११ गते शनिबारकाे राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-११ गते शनिबार तदनुसार ई.सं.२०२०-१२-२६,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष द्वादशी तिथि, भरणी नक्षत्र ११:२२ बजेसम्म उप्रान्त कृत्तिका नक्षत्र, सिद्धि योग,बब करण,चन्द्रमा मेष राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश मुख्य राजनीति विचार

बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेर जनतामा जान किन नपाउने ?

सुरेशकुमार पाेखरेल ।
नेपालको संबिधानको धारा ७६ र त्यसको उपधारा मात्रलाई हेरेर सम्मानित सर्बोच्च अदालतले निर्णय दिएको खण्डमा शक्ति पृथकिकरण र सन्तुलनको सिद्वान्त मात्र नभई देश र देशले अभ्यास गरिरहेको समग्र शासन प्रणाली,संबिधानको भाबनामाथी घात हुनेछ । किनभने धारा ७६ सरकार गठनको प्रयोजनका लागि मात्र हो । यसको तात्विक सम्बन्ध कार्यपालिकाले ब्यबस्थापिका बिरूद्व प्रयोगगर्न पाउने अस्त्र (प्रतिनिधिसभा बिघटन गर्नपाउने अधिकार) सँग सम्बन्धित रहेको छैन ।

अल्पमतको प्रधानमन्त्रीले ताजा जनादेशमा जान पाउनेकुरा संबिधानको धारा ७६ को उपधारा ७ मा रहेकोछ । अल्पमतको प्रधानमन्त्रीलाई समेत ताजा जनादेशमा जानपाउने अधिकार स्थापित गरेकाले बहुमतको प्रधानमन्त्रीमा त्यो अधिकार हुँदैन भन्न सकिँदैन । अतस् विषम र प्रतिकुल परिस्थितिको आँकलनगरी ताजा जनादेशमा जानपाउने परिस्थिति जन्य दायित्वबाट बहुमत या अल्पमत जुनसुकै प्रधानमन्त्रीलाई बिमुख र बन्चितगर्न मिल्दैन ।

संबिधानको धारा ७६ मन्त्रीपरिषद गठनसँगमात्र सम्बन्धित छ । त्यसका उपधाराहरूले प्रतिनिधिसभामा कसैले स्पस्ट रूपमा बहुमत प्राप्तगर्न नसकेमा के के गर्ने भन्ने ब्याख्या मात्र गरेकोछ । अन्त्यमा केही नलागेमा र सरकार गठनहुन नसकेमा उपधारा ७ को प्रयोगगरि निर्बाचनमा जाने ब्यबस्था गरेकोछ । निर्बाचनमा जानपाउने अधिकार बहुमत प्राप्त प्रधानमन्त्रीले पाउँदैन र हुँदैन भनि कार्यपलिका प्रमुखलाई कुण्ठित गर्न मिल्दैन ।

जनता सामु जानपाउने अधिकारबाट “बहुमत”को कारण देखाएर “बहुमत” ग्रहण गरेको कार्यपालिकालाई कुण्ठितगर्न मिल्दैन । बहुमतको होस या अल्पमतको ताजा जनादेशमा जान बहुमत अल्पमत सबै किसिमका प्रधानमन्त्रीले समान रूपमा पाउँने अवस्था संबिधान, संसदिय ब्यबस्था र संसदिय पद्वति मुल्यमान्यता रहेका देशहरूमा रहेकोछ । यो नै प्रजातन्त्रको गहना हो । जसलाई धारा ८५ ले संरक्षित गरेकोछ ।

धारा ७६(७) को अल्पमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटनगर्न पाउने तर धारा ७६ अन्तर्गतको बहुमतको प्रधानमन्त्रीले सो अधिकार उपयोगगर्न नपाउने भन्नेकुरा हाँस्यास्पद हो । प्रधानमन्त्री चाहे बहुमत का हुन या अल्पमतका प्रधानमन्त्री प्रधानमन्त्री नै हुन । बहुमत र अल्पमतलाई आधार बनाएर प्रधानमन्त्रीलाई संबिधानले बिभेदगरेको छैन । संसदमा ‘बहुमत’ छ भनेर जनताको दैलोमा जानबाट कार्यपालिका प्रमुखलाई बंचितगर्न मिल्दैन ।

बहुमतको प्रधानमन्त्रीले संसद बिघटनगर्ने अक्षरस अधिकार कहाँ छ ? भनेर संबिधानमा खोज्नु ‘मुर्खता’ हो । बिश्वको प्रायजसो संबिधानमा बिघटनको आशय मात्र उल्लेख हुन्छ,बिघटनको कारणहरूको बिबेचना हुँदैन,त्यो सम्भब पनि छैन, बिघटनलाई उत्प्रेरित गर्नु सहिपनि होईन । साथै कुनैपनि संबिधानमा जनप्रतिनिधि संस्था बिघटनगर्ने आधार र कारणहरूको फेहरिस्त हुँदैन । परिस्थिति र अवस्थालाई निर्क्यौल गरेर बिघटनको अधिकार कार्यपालिका प्रमुखले प्रयोग गर्छन जसलाई नेपालको संविधान २०७२ को धारा ८५ ले सुरक्षित गरेकोछ र त्यसलाई शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तले संरक्षित गरेकोछ ।

प्रधानमन्त्रीले प्रतिनिधिमुलक संस्थाको बिघटनगर्न सक्ने ब्यबस्था नेपालको संबिधानको धारा ८५ ले स्पस्ट रूपमा ब्यक्त गरेकोछ र प्रतिनिधिसभाको कार्यकाल ‘अगाबै बिघटन भएमा बाहेक’ अबिछिन्न रूपमा ५ बर्षको हुने ब्यबस्था संबिधानले स्पस्ट रूपमा ब्यबस्था गरेर प्रतिनिधिसभालाई उसको कार्यकाल बाँकि रहेको अवस्थामा समेत बिघटनगर्नसक्ने परिकल्पना संबिधानले गरेकोछ ।

ताजा जनादेशमा जानु अस्थिरता हो भने त्यो भन्दा बढी अस्थिरता बारबारको सरकार र सत्ता परिवर्तनले ल्याउने गर्दछ । सत्ता परिवर्तन त्यसै हुँदैन त्यसकालागि संसद र सांसदमा विभिन्न अबान्छित खेल हुने र भएको कुरा बिगतका संसदिय चरित्र र घट्नाहरूले पुष्टि र प्रमाणित गरिसकेकोछ । बारबारको सत्ता परिवर्तनको अबांछित खेललाई निर्मुल गर्नेहो भने कार्यपालिकाले संसदमाथि प्रयोगगर्नसक्ने संसदिय अस्त्र जिबित राख्न जरूरीछ ।

कसैको प्रभाब र दबाबमा संसद जथाभाबि रूपमा सरकार बिरूद्वको ‘गोटी’ नहोस,बिगतमा झै सांसदका किनबेच नहुन,सुरा-सुन्दरी काण्डमा नफसुन र गलत ब्यक्तिको प्रभाब र दबाबले नेपाल अस्थिर भई कुनै मुलुकमा बिलयहुने कार्य नहोस,भन्ने मनसाय संबिधानको धारा ८५ र संसदिय ब्यबस्था-मुल्यमान्यता,शक्ति पृथकिकरण र सन्तुलनको सिद्वान्तले राखेकोछ । प्रतिनिधिसभालाई दुषित प्रभाबमा परेर गतिबिधि गरेर नेपाल र नेपाली जनताबिरूद्वको गतिबिधि नहोस भन्नका लागि ब्यबस्थापिकालाई बिघटन गर्नसक्ने अधिकार कार्यपालिकामा निहितहुन जरूरी छ ।

हिजोको ब्यबस्थापिका संसद र २०४७ सालको संबिधानद्वारा गठित संसद निश्चित ब्यक्तिहरूले गोटीका रूपमा सरकार बिरूद्व प्रयोग भएका थिए । भोलि पनि कसैको गोटीका रूपमा प्रयोग भएर चल्दैन भन्न सकिन्न । सांसदलाई पार्टीको ह्विप(whip=काेर्रा) लाग्ने भएकाले यसले निश्चित ब्यक्तिको ईच्छा चाहानालाई परिपुर्ति गर्ने क्रममा कालान्तरमा देशको अस्तित्वनै संकटमा पार्न सक्दैन भन्न सकिन्न । त्यसकारण पनि शक्ति सन्तुलन र पृथकिकरणको सिद्धान्त,संसदिय मूल्य मान्यता र परम्परालाई आत्मसात गरेर प्रधानमन्त्रीको बिघटनको अधिकार सुरक्षित राख्न जरूरी छ ।

यो लेखकको निजि बिचार हो ।
सुरेशकुमार पोखरेल –  दमक , झापा
अधिबक्ता: समाजशास्त्री/मानबशास्त्री

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष १० गते शुक्रबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-१० गते शुक्रबार तदनुसार ई.सं.२०२०-१२-२५,प्रमादी नाम संवत्सर श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष एकादशी तिथि, अश्विनी नक्षत्र ८:४५ बजेसम्म उप्रान्त भरणी नक्षत्र, शिव योग, वणीज करण १३:०२ बजेसम्म उप्रान्त बिष्टि करण,चन्द्रमा मेष राशिमा।
आज मोक्षदा एकादशी,गीताजयन्ती,क्रिसमस डे।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली प्रवास ब्यापार भिडियो मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ९ गते बिहिबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-९ गते बिहीबार तदनुसार ई.सं.२०२०.१२.२४,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि, अश्विनी नक्षत्र,परिघ योग,तैतिल करण उप्रान्त गर करण, चन्द्रमा मेष राशिमा। म

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो।पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ८ गते बुधबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-८ गते बुधबार, तदनुसार ई. सं.२०२०-१२-२३,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सूर्य दक्षिणायन,हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि, रेवती नक्षत्र, वरीयान् योग, बालब करण उप्रान्त कौलब करण, चन्द्रमा मीन राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्य.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ७ गते मंगलबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-७ गते मङ्गलबार तदनुसार ई.सं.२०२०-१२-२२, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन,हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष अष्टमी तिथि, उत्तराभाद्रपदा नक्षत्र,व्यतीपात योग,बब करण,चन्द्रमा मीन राशिमा।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा: सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश मुख्य राजनीति विचार

अहिलेकाे सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाइदा पुऱ्याउँछ : शंकर पोखरेल

झापा । नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाइदा पुऱ्याउन सक्ने भन्दै गम्भीर र जिम्मेवार बन्न आग्रह गरेका छन् । पोखरेलले फेसबुक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्:  पार्टी एकताको मर्मविपरीतको समीकरण, विधानविपरीतको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको प्रस्ताव र दलभन्दा बाहिबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कमदका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको हो । पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पुऱ्याउन सक्छ । गम्भीर र जिम्मेवार बनौँ ।

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ६ गते सोमबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-६ गते सोमबार तदनुसार ई.सं.२०२०-१२-२१,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष सप्तमी तिथि, पूर्वाभाद्रपदा नक्षत्र, सिद्धि योग, विष्टि करण,चन्द्रमा कुम्भ राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ५ गते आईतबार राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-५ गते आइतबार तदनुसार ई.सं.२०२०-१२-२०,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष षष्ठी तिथि, शतभिषा नक्षत्र, वज्र योग,गर करण, चन्द्रमा कुम्भ राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला ।