Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : २०७७ पौष २६ , ई.सं.२०२१ जनवरी १० आईतबारको राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-९-२६ गते आइतबार तदनुसार ई.सं २०२१-१-१०,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,‌सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष द्वादशी तिथि, अनुराधा नक्षत्र १०:१ बजेसम्म उप्रान्त ज्येष्ठा नक्षत्र,गण्ड योग,गर करण, चन्द्रमा वृश्चिक राशिमा।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको आशिर्वादले २०७७ पौष २५, ई.सं.२०२१ जनवरी ९ गते शनिवार कस्तो हुनेछ तपाईंको दिन ?      

आजको पञ्चाङ्ग
मिति २०७७-९-२५ गते शनिबार तदनुसार ई.सं.२०२१-१-९,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष एकादशी तिथि, विशाखा नक्षत्र ११:३५ बजेसम्म उप्रान्त अनुराधा नक्षत्र,शूल योग, कौलब करण, चन्द्रमा वृश्चिक राशिमा।।
आज सफला एकादशी व्रत।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
खेलकुद जीवनशैली देश प्रवास मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको आसिर्वादले २०७७ पौष २४ गते, ई.सं.२०२१ जनवरी ८ शुक्रबार कस्तो छ तपाईंको दिन?      

आजको पञ्चाङ्ग
मिति २०७७-९-२४ गते शुक्रबार तदनुसार ई.सं.२०२१-१-८,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष दशमी तिथि, स्वाती नक्षत्र, धृति योग,बिष्टि करण, चन्द्रमा तुला राशिमा।।
आज नेपाल ज्योतिष परिषद् स्थापना दिवस।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको दर्शनगरी २०७७ पौष २३ गते अर्थात ई.सं.२०२१ जनवरी ७ बिहीबारको राशिफल हेर्नुहोस्      

आजको पञ्चाङ्ग
मिति २०७७.९.२३ गते बिहीबार तदनुसार ई.सं.२०२१-१-७, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष नवमी तिथि, चित्रा नक्षत्र, सुकर्मा योग,तैतिल करण, चन्द्रमा तुला राशिमा।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश मुख्य स्वास्थ/ शिक्षा

प्रदेश सरकार आधारभुत शिक्षा उपलब्ध गराउन लागी परेको छ : मन्त्री कार्की

झापा ।  एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकार बालबालिकालाई आधारभुत शिक्षा उपलब्ध गराउन लागीपरेको बताउनुभएकाे छ ।

मंगलबार कमल गाउँपालिका वडा नम्बर २ समयगढ स्थित श्री महेन्द्ररत्न माध्यमिक विद्यालयको निर्माणधिन नयाँ भवनको शिलान्यास गर्दै मन्त्री कार्कीले विद्यालयकाे   भाैतिक संरचना लगायतका बिभिन्न कार्यक्रमहरु संचालन भईरहेकाे बताउनुभएकाे हाे ।

बालबालिकालाई पठनपाठनमा सहजताकालागि  बिद्यालयकाे भाैतिक संरचना अत्यन्तै महत्वपुर्ण भएकाे भन्दै मन्त्री कार्कीले समय सापेक्ष रुपमा बिद्यालयकाे संरचनालाई अत्याधुनिक बनाउदै लैजानुपर्ने बताउनुभयाे । मन्त्री कार्कीले भन्नुभयाे   ‘हिजोको जस्तो स्यौला र धुलाेमा बसेर आज शिक्षा हासिल गर्न सकिदैन, समय अनुसार आधुनिक र सुविधा सम्पन्न भवनमा बसेर विद्यार्थीले अध्यान गर्न पाउनुपर्छ ।’

कार्कीले भाैतिक विकासले मात्र कुनैपनि देश समृद्ध नहुने बताउँदै यसलाई परिचालन र सदुपयोग गर्न शिक्षा अनिवार्य आवश्यकता रहेकाे धारणा राख्नुभयाे ।
शिलन्यास विद्यालय भवन संघिय सरकारबाट प्राप्त २ करोड ५० लाख रुपैंया मध्ये १ करोड ६५ लाख ६८ हजार ८७७ रुपैँयामा ठेक्का सम्झौता भएको हाे ।  १४ कोठे भवन २०७८ साल असार १० गते निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयाे ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले (पोख्रेल)को अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष वेनु शिवाकोटी वडा नं-१ का वडाध्यक्ष केदार कटुवाल, वडा नं-२ वडाध्यक्ष तारानाथ न्यौपाने, वडा नं वडाध्यक्ष-४ का प्रेमबहादुर राईको उपस्थिती रहेको थियो ।

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष २२ गते बुधबार यस्ताे छ तपाईंको दिन      

आजको पञ्चाङ्ग
मिति २०७७-९-२२ गते बुधबार तदनुसार ई.सं.२०२१-१-६,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष अष्टमी तिथि, हस्ता नक्षत्र, अतिगण्ड योग,बालब करण, चन्द्रमा कन्या राशिमा।।
आज बुधाष्टमीव्रत, गोरखकालीपूजा ।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना मुख्य विश्व स्वास्थ/ शिक्षा

भारतमा उत्पादित कोरोना खोप तत्काल निर्यातमा प्रतिवन्ध, नेपालले कहिले पाउँछ ?

काठमाडौं । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ ।

अशोसिएट प्रेससँगको टेलिफोन अन्तवार्तामा पूणेवालाले तात्काल निर्यातमा प्रतिबन्ध लगाइने बताउनुभयो । जसले गर्दा विपन्न राष्ट्रले खोपको पहिलो डोज पाउन अझै केही महिना कुर्नुपर्ने हुन्छ । विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै आरक्षित गर्दा सिरम इन्स्टिच्युटका प्रमुख आदर पूणेवालाले सिरम इन्स्टिच्युटको उत्पादनको अधिकांश हिस्सा विकासशील राष्ट्रका लागि हुने बताउनुभएको हो ।

सिरम इन्स्टिच्युटले उत्पादन गर्ने खोप आकस्मिक प्रयोगका लागि भारतको औषधी नियामक निकायले आइतबार अनुमति दिएको थियो । सरकारले सङ्क्रमणको जोखिममा रहेका भारतीय सुरक्षित नभएसम्म खोप निर्यात गर्न नहुने शर्त राखेर अनुमति दिएको सिरमका कार्यकारी प्रमुख पूणेवालाले बताउनुभयो । कम्पनीलाई निजी बजारमा खुला रुपले खोप बिक्री गर्न समेत प्रतिबन्ध लगाइएको छ ।

‘तात्काल उक्त खोप मात्र भारत सरकारलाई दिने सहमति भएको छ,’ पूणेवालाले बताउनुभयो । उक्त निर्णयले बजारमा खोप ‘होर्डिङ’ गर्न निरुत्साहित गर्ने विश्वास लिइएको छ । विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनीसँग यस प्रकारको सहमतिले विश्व स्वास्थ्य संगठनको खोप गठबन्धन ९गाभी०को निसङ्क्रमण कार्यक्रमलाई समेत प्रभावित बनाउनेछ । गाभीले कोरोनाविरुद्ध विभिन्न कम्पनीले उत्पादन गरेको खोपलाई कोभ्याक्स नाम दिएर विपन्न राष्ट्रसम्म पुर्याउने अभियान चलाउनेछ ।

कोभ्यास खोप मार्च वा अप्रिल महिनामा मात्रै गाभीले सिरम इन्स्टिच्युटको खोप प्राप्त गर्न पाउनेछ । सिरम इन्स्टिच्युटले करिब तीसदेखि चालीस करोड खोप विश्व स्वास्थ्य संगठनको गाभीलाई दिने सम्झौता गर्ने तयारीमा रहेको छ । उक्त सम्झौता आष्ट्रा जेनेकाको उत्पादन र नोभाभाक्ससँग गरिएको दश करोड खोप आपूर्ति गर्ने सम्झौताभन्दा बाहिरको सहमति हो । उहाँले सिरम इन्स्टिच्युटले उत्पादन गरेको करीब दश करोड खोप भारत सरकारलाई विशेष मूल्यमा बिक्री गर्न लागिएको बताउनुभयो । जसअनुसार दश करोड खोप मात्र प्रति डोज दुई सय भारतीय रुपियाँमा सरकारले खरिद गर्नेछ । लगत्तै मूल्य बढाइनेछ ।

निजी बजारमा उक्त खोपको मूल्य करिब एक हजार भारतीय रुपियाँ हुनेछ । भारत सरकारले सम्झौता गरेको सात वा दशदिन भित्र राज्यभित्र खोप आपूर्ति हुने सिरमका प्रमुख पूणेवालाले जानकारी दिनुभयो । भारत र कोभ्याक्ससँग खोप वितरणको सन्तुलन बनाउने गरी सन् २०२१ को डिसेम्बर महिनासम्म कोभ्याक्सलाई बीसदेखि तीस करोड खोप आपूर्ति गरिनेछ । ‘हामी सबैलाई खोप दिन सक्दैनौं, तर प्राथमिकता निर्धारण गर्न सकिन्छ ।’

सिरम इन्स्टिच्युटले विभिन्न राष्ट्रलाई खोप बिक्री गर्न द्विपक्षीय सम्झौता गर्ने तयारी गरिरहेको छ । जस बमोजिम बङ्गलादेश, सऊदी अरेयिबा र मोरक्कोले खोप खरिद गर्ने तयारी गरिरहेको छ । सबै खोप उत्पादकले नियमित उत्पादन गरे पनि विश्व बजारमा आगामी वर्षसम्म खोपको अभाव रहिरहने पूणेवालाले बताउनु भयो ।

Categories
खेलकुद देश प्रवास मनोरञ्जन मुख्य विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताकाे कृपाले २०७७ पाैष २१ गते मंगलबार कस्ताे रहला तपाईंकाे दिन ?     

आजको पञ्चाङ्ग
मिति २०७७-९-२१ गते मङ्गलबार तदनुसार ई.सं.२०२१-१-५, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष सप्तमी तिथि,उत्तराफाल्गुनी नक्षत्र, शोभन योग,बिष्टि करण,चन्द्रमा कन्या राशिमा।।
गुरु गोविन्दसिंह जयन्ती।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष २० गते सोमवार कस्तो रहला तपाईंको दिन ?     

आजको पञ्चाङ्ग
मिति २०७७-९-२० गते सोमबार तदनुसार ई.सं.२०२१-१-४, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष षष्ठी तिथि,पूर्वाफाल्गुनी नक्षत्र, सौभाग्य योग,गर करण, चन्द्रमा सिंह राशिमा।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष १९ गते आईतबार कस्तो रहला तपाईंको दिन ?     

आजको पञ्चाङ्ग
मिति २०७७-९-१९ गते आइतबार तदनुसार ई.सं.२०२१-१-३,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन,हेमन्त ऋतु, पौषकृष्णपक्ष चतुर्थी तिथि ७:५९ बजेसम्म उप्रान्त पञ्चमी तिथि,मघा नक्षत्र, प्रीति योग १०:४६ बजेसम्म उप्रान्त आयुष्मान योग,कौलब करण, चन्द्रमा सिंह राशिमा।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला ।