पाथीभरा माताको दर्शनगरि २०७७ पौष ८ गते बुधबारको राशिफल हेर्नुहोस्
नेत्रप्रसाद खनाल
८ पुष २०७७, बुधबार ०४:५४
आजको पञ्चाङ्ग मिति २०७७-९-८ गते बुधबार, तदनुसार ई. सं.२०२०-१२-२३,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सूर्य दक्षिणायन,हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि, रेवती नक्षत्र,