२०७७ माघ ६ गते , ई.सं.२०२१ जनवरी १९ मंगलबार यस्तो छ तपाईंको राशिफल
नेत्रप्रसाद खनाल
६ माघ २०७७, मंगलवार १०:४७
आजको पञ्चाङ्ग मिति २०७७-१०-६ गते मङ्गलबार तदनुसार ई.सं.२०२१-१-१९,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष षष्ठी तिथि११:४८ बजेसम्म