Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ८ गते बुधबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-८ गते बुधबार, तदनुसार ई. सं.२०२०-१२-२३,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सूर्य दक्षिणायन,हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि, रेवती नक्षत्र, वरीयान् योग, बालब करण उप्रान्त कौलब करण, चन्द्रमा मीन राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्य.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ७ गते मंगलबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-७ गते मङ्गलबार तदनुसार ई.सं.२०२०-१२-२२, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन,हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष अष्टमी तिथि, उत्तराभाद्रपदा नक्षत्र,व्यतीपात योग,बब करण,चन्द्रमा मीन राशिमा।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा: सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ६ गते सोमबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-६ गते सोमबार तदनुसार ई.सं.२०२०-१२-२१,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,मार्गशीर्ष शुक्लपक्ष सप्तमी तिथि, पूर्वाभाद्रपदा नक्षत्र, सिद्धि योग, विष्टि करण,चन्द्रमा कुम्भ राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
प्रवास ब्यापार मुख्य विश्व

पोर्चुगलमा नेपालीको रेस्टुरेन्टलाई ४ अवार्ड

काठमाडौँ — पोर्चुगलको राजधानी लिस्बनस्थित बागलुङका टंक सापकोटाद्वारा सञ्चालित इटालियन रेस्टुरेन्ट र्फोनो दि ओरोले चार विधामा अवार्ड प्राप्त गरेको छ ।

ओरोले ‘उत्कृष्ट पिज्जा रेस्टुरेन्ट, पोर्चुगलको उत्कृष्ट पिज्जेरिया, इटाली बाहिरको उत्कृष्ट १० नापोलितान पिज्जेरिया र उत्कृष्ट बियर बिक्री गर्ने पिज्जेरियाको अवार्ड जितेको सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता युरोपमा प्रत्येक वर्ष हुने गर्छ ।

‘विदेशी भूमिमा विदेशी खानामा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु गौरवको महसुस गरेको छु’, उनले भने । उनी २५ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् ।

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ५ गते आईतबार राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-५ गते आइतबार तदनुसार ई.सं.२०२०-१२-२०,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष षष्ठी तिथि, शतभिषा नक्षत्र, वज्र योग,गर करण, चन्द्रमा कुम्भ राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश प्रवास मुख्य

सिराहका सन्तोष शाह बने बीबीसी मास्टर सेफको उपविजेता

एजेन्सी । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितमा नेपाली मुलका सन्तोष शाह उपविजेता भएका छन् ।
बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सिराहका सन्तोष शाह उपविजेता भएका हुन् ।

प्रतियोगितमा बेलायतका आलेक्स वेबले सो उपाधि हात पारेका छन् । सन्तोषले प्रतियोगितामा भाग लिएर नेपाली खाना चिनाउन पाएकोमा प्रसन्नता प्रकट गरेका छन् । ६ हप्ता लामो प्रतियोगितमा झण्डै तीन दर्जन
सेफहरुले भाग लिएका थिए ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले हड्डीवाला भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार पस्किएका थिए ।

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

माता पाथीभराको दर्शनगरि २०७७ पौष ३ गते शुक्रबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-३ गते शुक्रबार तदनुसार ई.सं.२०२०-१२-१८,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष चतुर्थी तिथि, श्रवण नक्षत्र,व्याघात योग,बब करण, चन्द्रमा मकर राशिमा।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा: सम्पर्क नं-९८४२१६५५८७
नोट: ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश प्रवास मुख्य विश्व

गुन्द्रुक चखाउँदै,कोदोको खीर बनाउँदै सन्तोष पुगे बीबीसी मास्टरसेफ प्रोफेसनलको अन्तिम प्रतिस्पर्धामा

झापा । ब्रिटेनमा बसोबास गर्ने नेपाली मुलका सेफ सन्तोष साह बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको फाईनलमा प्रवेश गर्न सफल भएका छन् ।

सन्तोषले मास्टर सेफको टप ६ प्रतिस्पर्धीमा खरायोको मासु , डिजर्टको रुपमा कोदोको खीरसंगै आँपको कुल्फी र तराईमा प्रचलित तर (लोप भएको) आँपको ‘अमौरा’ बनाएका थिए ।

प्रतिस्पर्धाका कसैको सम्झनामा खाना बनाउनु पर्ने थियो। सन्तोषले चुने आफ्नी आमा । कार्यक्रमका प्रस्तोताले प्रश्न गरे, ‘किन?’ सन्तोष भावुक हुँदै बुझाउन खोज्छन्, ‘म बार्‍ह बर्षको हुँदा खोला किनारमा नहर खन्ने काम गर्थें, मेरी आमा हरेक दिन ‘टिफीन बक्समा’ केही खाना लिएर आउनु हुन्थ्यो। त्यही दिनको सम्झनामा आज केही परिकार बनाउँदै छु ।’ उनको संघर्षको कथा सुनेर निर्णायक मण्डल चकित बन्यो भने दर्शकहरुको मन भक्कानियो।

सन्तोषको प्लेट सजावट हेरेर पहिलो निर्णायक प्रस्तोताले भनिन, ‘वाह क्या प्रस्तुती’ उनले आफ्नो पाककलामा समग्र मधेश, तराई, हिमाल, पहाडको परिदृष्‍य समेटेका थिए भने बाल्यकालको संघर्ष, आमाको त्याग र आफ्नो सपना पस्केका थिए। अदुवा र ‘फीगु भरिएको रामतोरियाँको साथमा आँप र नरिवलको अचार खाँदै प्रस्तोताले भनिन्, मलाई रामतोरियाँ मन पर्दैन तर अब सन्तोषको खानाले उनको मन बदलिएको छ।’

सन्तोषको ‘टिफीन बक्समा’ आलु मेथी र अनारको सलाद, चामलको पत्रमा बेरिएको केसर मिसिएको भात, परम्परागत पूरीको साथमा समुन्द्री खानाको तरकारी, तारेको हरियो खुर्सानी, ऐसेलु साथमा गाँजर र चकलेटको हलुवा अनि पानको पत्तामा आईसक्रिम रहेको थियो।

उनको यस उत्कृष्ट पाकवानकलालाई सम्मान गर्दै अर्का निर्णायकले भने, ‘तिम्रो खाना पकाउने कलामा तिमीले सम्मान गरेका ब्यक्तिप्रतिको प्रेम र लगनशिलता स्पष्ट झल्किन्छ। आज तिम्री आमा यहाँ भएकी भए भावपूर्ण अंगालोमा बाधिने थिइन।‘ यस्तो प्रतिक्रिया पाउँदा सन्तोषका आँखा रसाएका थिए।

यसभन्दा अगाडि उनले जिम्बूको मसलामा मोलेको मासुलाई रायोको सागमा बेरेर ‘मेन कोर्सु खाना तयार पारेका थिए। यसमा सन्तोषले गुन्द्रुक र भटमासको सलाद समेत पस्केका थिए। खानाको प्रतिक्रियामा बसेका बेलायतका आधा-दर्जन होनहार सेफहरुले उच्चतम मुल्याङ्कन गरे। आजसम्म कतै नचाखेको खाना खुवाएकोमा सन्तोषको मुक्तकण्ठले प्रशंसा भयो ।
नेपाली परिकारको पश्चिमेली स्वादसँग यो असाधारण समागम हो जसलाई उपस्थित पाहुनाहरुले स्वीकार्नु एक प्रकारको प्रामाणिकरण मान्न सकिन्छ। उपस्थित पाहुनामा एकजनाले भनिन्,’यो गुन्द्रुक असाध्यै मीठो हुँदो रहेछ।’

बीबीसी मास्टरसेफ प्रोफेसनल २०२० को अन्तिम प्रतिस्पर्धा आज बिहीवार हुँदैछ।

Categories
कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : २०७७ पौष १ गते बुधबार यी राशि भएकालाई उत्तम समय  

आजको पञ्चाङ्ग
मिति २०७७-९-१ गते बुधबार तदनुसार ई.सं. २०२०-१२-१६, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष द्वितीया तिथि, पूर्वाषाढ़ा नक्षत्र, वृद्धि योग,बब करण ७:३९ बजेसम्म उप्रान्त बालब करण, चन्द्रमा धनु राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

राशिफल :२०७७ मंसिर ३० गते मङ्गलबार यी राशि भएका मानिसकाे भाग्य चम्किने छ

आजको पञ्चाङ्ग
मिति २०७७-८-३० गते मङ्गलबार तदनुसार ई.सं.२०२०-१२-१५,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष प्रतिपदा तिथि,मूल नक्षत्र, गण्ड योग,किंस्तुघ्न करण ९:१६ बजेसम्म उप्रान्त बब करण, चन्द्रमा धनु राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला ।