Categories
देश प्रवास मुख्य राजनीति

नेपालमा भाजपा सरकार बनाउने शाहको भनाइले भारतमै खैलाबैला, नेपालीसँग माफी माग्न माग

काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको एउटा अभिव्यक्तिले नेपालमा ठुलो तरंग ल्यायो । देवले हिजो भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्नुपर्ने बताएको खुलासा गरेका थिए । पार्टीको एक आन्तरिक बैठकमा शाहले त्यस्तो भनेको देवको दावी थियो ।

यससँगै नेपाल र श्रीलंकामा एक किसिमको तरंग आयो । भारतले स्वतन्त्र छिमेकी देशहरुप्रति पनि आफ्नै राज्यको जस्तो व्यवहार गरेको भन्दै आलोचना भयो । यद्यपि अहिलेसम्म नेपालका शीर्ष नेताहरुको तर्फबाट यस विषयमा आधिकारिक धारणा आएको छैन । केही फाट्टफुट्ट विरोधका स्वर सुनिए पनि यसले ठूलो रुप लिइसकेको छैन ।

नेपालमा यस विषयमा धेरै चासो नदिइएका बेला भारतमा भने यो विषयले ठूलो विवाद ल्याएको छ । भारतको केन्द्र सरकारको मुख्य विपक्षी दल कांग्रेस आइसहित कम्युनिष्ट पार्टीहरुले शाहको यो अभिव्यक्तिको चर्को आलोचना गर्दै शाहले नेपाली र श्रीलंकाली जनतासँग माफी माग्नुपर्ने माग उठेको छ । कांग्रेस आइकी नेतृ तथा अल इण्डिया कंग्रेस कमिटीकी प्रवक्त सुप्रिया श्रीनेतले यसलाई ‘डिप्लोमेटिक ब्लण्डर’ भन्दै यस विषयमा नेपालीहरुसँग माफी माग्नुपर्ने बताइन् ।

उता त्रिपुरा कांग्रेसकै उपाध्यक्ष तपस देवले पनि यसको विररोध गरेका छन् । उनले आफूहरुले छिमेकी देशहरुको सम्मान गर्ने बताउँदै ती देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरा स्वीकार्य नहुने बताए । भाजपाको यो शैली अराष्ट्रिय र अप्रजातान्त्रिक भएको उनले बताएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

विरोध भएपछि भाजपाले आफूहरुले आफ्नो संस्कृति अन्य देशहरुसम्म फैलाउन चाहेको स्पष्टीकरण दिएको छ । भाजपाका व्रवक्ता नवेन्दु भट्टाचार्यले भने ‘भारतीय संस्कृति र दर्शन भारतबाहिर फैलाउने हाम्रो काम केही दिनअघि नै सुरु भएको हो । हामी फरक देशका जनताको मन जित्नेतर्फ केन्द्रित छौं ।’

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ १३  गते , ई.सं.२०२१ जनवरी २६ तारिक मंगलबार यो राशि भएकालाई राम्रो छ      

आजको पञ्चाङ्ग
मिति २०७७-१०-१३ गते मङ्गलबार तदनुसार ई.सं.२०२१-१-२६, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष त्रयोदशी तिथि, आर्द्रा नक्षत्र, वैधृति योग,कौलव करण, चन्द्रमा मिथुन राशिमा।।
सूर्योदय बिहान ६:४४ बजे,
सूर्यास्त साँझ ५:२७ बजे।
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल

नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति राशिफल स्वास्थ/ शिक्षा

२०७७ माघ १२  गते , ई.सं.२०२१ जनवरी २५ तारिक सोमबार यो राशि भएकालाई राम्रो छ          

आजको पञ्चाङ्ग
मिति २०७७-१०-१२ गते सोमबार तदनुसार ई.सं.२०२१-१-२५,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष द्वादशी तिथि,मृगशिरा नक्षत्र, ऐन्द्र योग,बब करण उप्रान्त बालब करण, चन्द्रमा वृष राशिमा १२:२५ बजेसम्म उप्रान्त मिथुन राशिमा।।
सूर्योदय बिहान ६:४५ बजे।।
सूर्यास्त साँझ ५:२७ बजे।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ ११  गते , ई.सं.२०२१ जनवरी २४ तारिक आईतबार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-११ गते आइतबार तदनुसार ई.सं.२०२१-१-२४, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष एकादशी तिथि, रोहिणी नक्षत्र, ब्रह्म योग, वणीज करण उप्रान्त बिष्टि करण, चन्द्रमा वृष राशिमा।।
आज पुत्रदा एकादशीव्रत।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ १० गते , ई.सं.२०२१ जनवरी २३ शनिवार  यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-१० गते शनिबार तदनुसार ई.सं.२०२१-१-२३, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष दशमी तिथि, कृत्तिका नक्षत्र, शुक्ल योग, गर करण, चन्द्रमा वृष राशिमा।।
सूर्योदय बिहान ६:४५ मा
सूर्यास्त साँझ ५:२५ मा ।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ ८ गते , ई.सं.२०२१ जनवरी २१ बिहीबार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-८ गते बिहीबार तदनुसार ई.सं.२०२१-१-२१, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष अष्टमी तिथि,अश्विनी नक्षत्र, साध्य योग,बालब करण, चन्द्रमा मेष राशिमा।।
सूर्योदय बिहान ६:४६ मा ,सूर्यास्त साँझ ५:२३ मा ।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना प्रवास मुख्य स्वास्थ/ शिक्षा

भारतले बुधवारबाट नेपाल सहितका देशलाई कोरोना खोप उपलब्ध गराउने

भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।

बीबीसी । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ।

नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन।

सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुनलागेको खोपको परिमाण जानकारी नभइसकेको बताए।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ूयस विषयमा उपयुक्त समयमा जानकारी दिनेू बीबीसीलाई बताए।

भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो।

अघिल्लो साता नेपालको नियामक निकायको अनुमति

अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ।

विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ।

हालै नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा जाहेर गरेको छ।

त्यसका लागि सघाउन भारत सरकारलाई औपचारिक रूपमा नै अनुरोध गरिएको भएपनि खोप खरिदबारे ठोस निर्णय आइसकेको देखिदैँन।बीबीसीबाट

Categories
अनौठो कुरा जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ ७ गते , ई.सं.२०२१ जनवरी २० बुधवार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-७ गते बुधबार तदनुसार ई.सं.२०२१-१-२०,प्रमादी नाम संवत्सर श्रीशाके १९४२ सूर्य उत्तरायण शिशिर ऋतु पौषशुक्लपक्ष सप्तमी तिथि १३:३७ बजेसम्म उप्रान्त अष्टमी तिथि, रेवती नक्षत्र १३:२४ बजेसम्म उप्रान्त अश्विनी नक्षत्र, सिद्धि योग,भद्रा(विष्टि)करण, चन्द्रमा मीन राशिमा १३:२४ बजेसम्म उप्रान्त मेष राशिमा।।
सूर्योदय बिहान ६:४६ मा सूर्यास्त साँझ ५:२२ मा।।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति राशिफल विचार विश्व स्वास्थ/ शिक्षा

२०७७ माघ ४ गते , ई.सं.२०२१ जनवरी १७ आईतबार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-४ गते आइतबार तदनुसार ई.सं.२०२१-१-१७,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष चतुर्थी तिथि ९:२१ बजेसम्म उप्रान्त पञ्चमी तिथि,शतभिषा नक्षत्र ७:४३ बजेसम्म उप्रान्त पूर्वाभाद्रपदा नक्षत्र,वरियान् योग,बब करण, चन्द्रमा कुम्भ राशिमा।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

२०७७ माघ १ गते , ई.सं.२०२१ जनवरी १४ बिहिवारको यस्तो छ राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-१०-१ गते बिहीबार तदनुसार ई.सं.२०२१-१-१४, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष प्रतिपदा तिथि ९:२७ बजेसम्म उप्रान्त द्वितीया तिथि, श्रवण नक्षत्र, वज्र योग,बालब करण, चन्द्रमा मकर राशिमा।।
आजबाट उत्तरायण सुरु,
आज मकर संक्रान्ति,माघीपर्व, वराहक्षेत्र,शङ्खमूल चतरा आदि तीर्थस्थलहरुमा स्नान,मकर स्नान।।
तमु ल्होसार, चन्द्रोदय।।
तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला ।