Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास भिडियो मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष १५ गते बुधबार यो राशिको भाग्य चम्किने छ   

आजको पञ्चाङ्ग
मिति २०७७-९-१५ गते बुधबार तदनुसार ई.सं.२०२०-१२-३०,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन हेमन्त ऋतु मार्गशीर्ष शुक्लपक्ष पूर्णिमा तिथि ८:४५ बजेसम्म उप्रान्त पौषकृष्णपक्ष प्रतिपदा तिथि,आर्द्रा नक्षत्र, ब्रह्म योग,बालब करण, चन्द्रमा मिथुन राशिमा।। धान्यपूर्णिमा,गैडुपूजा, उधौली पर्व, तमुल्होछार।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली प्रवास ब्यापार भिडियो मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

पाथीभरा माताको दर्शनगरि २०७७ पौष ९ गते बिहिबारको राशिफल हेर्नुहोस्    

आजको पञ्चाङ्ग
मिति २०७७-९-९ गते बिहीबार तदनुसार ई.सं.२०२०.१२.२४,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि, अश्विनी नक्षत्र,परिघ योग,तैतिल करण उप्रान्त गर करण, चन्द्रमा मेष राशिमा। म

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो।पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
कोरोना देश भिडियो मुख्य राजनीति

विकासका काममा गौरादह र कमल सरकारको प्राथमिकतामा छन्: मन्त्री हिक्मत कार्की (भिडियो सहित)

गौरादह । झापाको गौरादह नगरपालिका र कमल गाउँ पालिकामा विकास निर्माणका काम पर्याप्त मात्रामा भईरहेको प्रदेश १ आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताउनु भएको छ ।

दुबैपालिकाहरुमा स्थानिय , प्रदेश र केन्द्र सरकारले  विकास निर्माणका योजनाहरु प्राथमिकता साथ अगाडि बढाईरहेको बताउँदै मन्त्री कार्कीले भै रहेका योजनालाई पूरा गर्ने र नयाँ विकासका योजनाहरु ल्याउन प्रदेश र केन्द्र सरकार लागिपरेको बताउनुभएको हो ।

गौरादह र कमल गाउँपालिकामा बिशेषगरी खोलाहरुले दु:ख दिने गरेका कारण पुल , तटबन्ध लगायतका काम प्राथमिकताका साथ भै रहेको कार्कीले बताउनुभयो । उहाँले रतुवा ,कमल, किश्ने , ढ्याग्री लगायत अन्य स-साना खोलाले समेत यहाँका स्थानियहरुलाई दु:ख दिईरहने भएकाले त्यसलाई नियन्त्रण र व्यवस्थित गर्न विभिन्न योजनाहरु बनिसकेको बताउनुभयो । किश्ने खोला नियन्त्रणकालागी खोलाको समग्र तटबन्धको गुरुयोजना बनिसकेको र यसलाई अर्को बर्षबाट कार्यन्वयन गरिने कार्कीले बताउनुभयो ।

त्यस्तै कमल गाउँ पालिकाको क्याम्पा बजारबाट  समयगढ ,गौरादह हाँसखोरा हुँदै ठेकिटोला हुलाकी सडकसँग जोडिने सडक अघिल्लो बर्ष ठेक्का लागिसकेर कोविडको कारण रोकिएको र यसलाईपनि चाडैं संचालनकालागी केन्द्र सरकारसँग कुरा भैसकेको कार्कीले बताउनुभयो । सो बाटोलाई यसैबर्ष पुन: ठेक्का लगाएर २ बर्षभित्र पुरागर्ने लक्ष रहेको मन्त्री कार्कीको भनाई छ ।

त्यस्तै यश पालिकाकामा सहरीविकासबाट आएका अन्य विकासका योजनाहरुमा साना योजनाहरु यसै बर्षभित्र सम्पन्न गर्ने र ठुला योजनाको हकमा भने अर्को बर्ष मात्र सम्पन्न गर्न सकिने मन्त्री कार्कीले बताउनुभयो ।

विकासका काममा कोविड-१९ बाधक बनिरहेको जिकिर गर्दै मन्त्री कार्कीले सकेसम्म यसक्षेत्रमा प्रदेश सरकारबाट संचालित योजनाहरु समयमै सम्पन्न गराउने गरी आफू लागिरहेको र केन्द्र सरकारमापनि यसै क्षेत्रबाट निर्वाचित उमेद्वार प्रधानमन्त्री हुनुभएकोले उहाँपनि यसक्षेत्रमा संचालित विकासका काम सम्पन्न गर्दै नयाँ योजनाकोलागी लागिरहनु भएको बताउनु भएको छ ।

भिडियो:

Categories
देश भिडियो मुख्य

बाटोसंगै रतुवा पुल संचालनमा आउँछ, फोटो हालेर के को ब्याङ्ग्य हान्नुपरो ? सांसद दिपक कार्की  

गौरादह । झापाको गौरिगंज गाँउपालिका र मोरङ्गको रतुवामाई जेड्ने रतुवा खोलाको पुल हुलाकी मार्गसँगै संचालनमा आउने सांसद दिपक कार्कीले बताउनु भएको छ । झापाको सोहि क्षेत्रबाट निर्वाचित नेकपा सांसद कार्कीले हुलाकी बाटो अन्तर्गतको पुल बाटो संचालनमा आएसँगै संचालनहुने बताउनुभएको हो ।सो पुलको बिषयमा सामाजिक संजाल र विभिन्न संचारमाध्यामहरुमा आउने टिकाटिप्पणी प्रति लक्षित गर्दै सांसद कार्कीले रतुवा पुलको बिषयलाई लिएर ब्याङ्ग्य गर्नुको औचित्य नभएको बनाउनुभयो । उहाँले पुलको बिषयमा सरकारलाई जोड्ने , ब्याङ्ग्य गर्ने , आलोचना गर्ने लगायतका कामको कुनै अर्थ नभएको  समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘हामिले पटक पटक रतुवा पुल हुलाकी बाटोसँगै सच्चालनमा आउँछ भनिरहेका छौं , त्यसै अनुसार काम भैरहेको छ , फेरि केकोलागी ब्याङ्ग्य हानिराख्नुपर्ने?’ हुलाकी सडक योजनाको काम दुर्त गतिमा भईरहेको स्मरण गराउँदै उहाँले एउटा पुलमा नअल्झिन सुझावसमेत दिनुभयो । पुलको बिषयमा बुझेकाहरु समेतले सो बिषयमा अनावश्यक टिप्पणी गर्ने गरेको बताउँदै उहाँले यस्ता कुराबाट माथि उठन सकेमात्र बिकासनिर्माणको कामले गतिलिने बताउनुभयो ।झापाको गौरिगंज र मोरङ्गको रतुवामाई जोडने रतुवा खोलाको पुल  सडक डिभिजन कार्यालय अन्तर्गतको सुनसरी–मोरङ पुल आयोजनाले कालिका ओभरसिज प्रालिमार्फत् १० करोड ४१ लाख रुपैयाँको लागतमा २ सय ५ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ भएको पुल २०७२ जेठमा निर्माण गरेको थियो । तर पुलको पूर्वपट्टि करिब सय मिटर क्षेत्रमा तटबन्ध नभएकोले पुल सडकसम्म जोडिन सकेकाे छैन ।

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार भिडियो मनोरञ्जन माैसम मुख्य राजनीति विचार विश्व स्वास्थ/ शिक्षा

आजको राशिफल : २०७७ मंसिर १३ गते शनिबार   कस्तो रहनेछ तपाईको दिन ?

आजको पञ्चाङ्ग
मिति २०७७-८-१३ गते शनिबार तदनुसार ई.सं.२०२०-११-२८,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्लपक्ष त्रयोदशी तिथि १०:३२ सम्म उप्रान्त चतुर्दशी तिथि, भरणी नक्षत्र,वरीयान् योग ११:१० सम्म उप्रान्त परिघ योग,गर करण, चन्द्रमा मेष राशिमा।तपाईको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
देश भिडियो मुख्य

गाैरादहमा भेटियाे विभत्स अवस्थामा महिलाकाे शव : यस्ताे छ घटना बिवरण

१२ असाेज, गाैरादह । झापाको गौरादह नगरपालिका वार्ड नम्बर १ मा एक वृद्ध महिलाकाे शव भेटिएकाे छ । ६५ बर्षिया पार्वता भण्डारी आफ्नै घरभित्र खाट मुनि पछाडि हात बाँधेर रगतमा लतपत भएको अबस्थामा मृत अवस्थामा भेटिएकी हुन ।

गाैरादह नगरपालिका १ स्थित जानकेश्वर शिवालय मन्दिरकाे नजिक घरमा एक्लै रहेकी महिला मृत फेला परेकी थिईन । मृतक महिला श्रीमान सहित साेमवार विहान मात्र साे घरमा अाएकी छिमेकिहरुले बताएका छन् ।  महिला र श्रीमान भिम भण्डारी विहान घरमा अाएकाे र श्रिमतीलाई घरमा राखेर श्रीमान कतै बाहिर गएकाे देखेकाे छिमेकिहरुले बताए । श्रीमान भण्डारी दिउँसो घरमा आएपछी मात्र घटना सार्वजनिक भएको थियो ।

‘म बाहिरबाट ४:३० बजे तिर घरमा आउदा कोठा भित्र छिरे , कोठा अलिक अध्यारो थियो , श्रीमती खाटमुनि लडेको जस्तो लागेर तान्दा हात पछाडि बाधिएको थियो , शरीर भरि रगत लागेको थियो ।’ श्रीमान भिम भण्डारीले भने । घटना स्थलमै भेटिएका गाैरादह वडा नम्वर १ का वडा सदस्य कमल ढुंगानाले पनि मृतककाे हात राताे कपडाले पछाडि लगेर बाँधिएकाे र शरीर  लडेकाे अवस्था  देखिएकाे बताए । घटना भएकाे जानकारि पाउन साथ ईलाका प्रहरी कार्यालय गाैरादहकाे प्रहरी टाेलि घटनास्थल पुगेकाे थियाे ।

घटना शंखास्पद भएकाे रिपाेर्टिङ्गपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रवक्ता राकेश थापा सहितकाे टाेलि  घटनास्थल तर्फ जादै गरेको बताईएकाे छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजय पण्डितले घटना स्थलमा रहेको र मुचुल्का उठाउने काम भइरहेको बताए । घटनाका बिषयमा थप अनुसन्धान बाँकि रहेकाे उनले उल्लेख गरे ।

Categories
भिडियो

Nike’s Tinker Hatfield on designing Air Jordans, Nike MAGs

This is some dummy copy. You’re not really supposed to read this dummy copy, it is just a place holder for people who need some type to visualize what the actual copy might look like if it were real content.

If you want to read, I might suggest a good book, perhaps Hemingway or Melville. That’s why they call it, the dummy copy. This, of course, is not the real copy for this entry. Rest assured, the words will expand the concept. With clarity. Conviction. And a little wit.

In today’s competitive market environment, the body copy of your entry must lead the reader through a series of disarmingly simple thoughts.

All your supporting arguments must be communicated with simplicity and charm. And in such a way that the reader will read on. (After all, that’s a reader’s job: to read, isn’t it?) And by the time your readers have reached this point in the finished copy, you will have convinced them that you not only respect their intelligence, but you also understand their needs as consumers.

Categories
भिडियो

Making a Monowheel

China is erasing its border with Hong Kong

As a result of which, your entry will repay your efforts. Take your sales; simply put, they will rise. Likewise your credibility. There’s every chance your competitors will wish they’d placed this entry, not you. While your customers will have probably forgotten that your competitors even exist. Which brings us, by a somewhat circuitous route, to another small point, but one which we feel should be raised.