मन्त्रीपरिषद् पुनर्गठन : तीन मन्त्री थपिए , अर्थ मन्त्रालय विष्णु पाैडेलकाे जिम्मामा
झापाटाईम्स् संवाददाता
२८ आश्विन २०७७, बुधबार २०:२७
काठमाडौं, २८ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु