देश सबै

दशैंको बेला बञ्चरो हानेर आमाको हत्या

झापा , ९ कार्तिक /  घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी टाउकोमा बञ्चराले हानेर हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै […]

विश्व सबै

चीन बिरोधी ट्रम्पकै चिनियाँ बैंकमा गोप्य खाता रहेको खुलासा

एजेन्सी / चीनको चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंकखाता रहेको खुलासा भएको छ । न्युयोर्क टाइम्सले खुलासा गरेअनुसार ट्रम्पको करको अभिलेख हेर्दा उनले चीनमा कैयन व्यापारिक परियोजना विस्तार गरेको र चीनमा बैंक खातासमेत खोलेको देखिन्छ । चीनसँग नरम मानिने डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग राष्ट्रपति ट्रम्पले चुनावी प्रतिस्पर्धा गरिरहँदा टाइम्सले यो सनसनीपूर्ण […]

प्रवास सबै

चर्चित गायिका नेहा कक्कडले बिवाहा गरिन् : को हुन उनका पति?

 मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो । विवाह समारोहमा […]