पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

के भन्छन कृषी क्वीनहरु (भिडियो सहित )

मेचीनगर, पुष ९ ।।
झापा मेचीनगर वडा नं. ९ मा सञ्चालित फोयडिटा कृषि फार्ममा एक हुल किशोरीहरु खेतीको काम गरिरहेका हुन्छन । बिहान नै देखी कोपी, बन्दा, खुर्सानी, रायो र आलु लगायतका तरकारी बालीको बिषेश हेरचाह गर्दै गरेका यी सुन्दरीहरुले कामसंगै आफ्नो पढाई पनि गरिरहेका छन । बिर्तामोड स्थीत सप्तश्री प्राबिधिक शिक्षालयबाट कृषी जेटिएको अध्ययन गरिरहका कृषी क्वीनहरुले उक्त कृषी फार्ममा

थप सामाग्री