पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापामा किरिया पुत्रीले हाले भोट 

image

भद्रपुर । 
झापामा एक किर्यापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

झापाको भद्रपुर नगरपालिका ८ निवासी तोसल कुमार दाहालले पृथ्वी आधारभुत विद्यालयको “क” मतदान केन्द्रमा गएर मतदान गर्नुभएको छ ।

आमा विष्णु कुमारी दाहालको ११ औँ दिनको कामको दिन आज उँहाले मतदान गर्नुभएको हो ।

संविधानको पुर्ण कार्यान्वयनका लागि आफ्नो एक भोट अमुल्य हुने भएकाले आफुले कोरामा बसेको बेलामा पनि भोट हालेको उँहाको भनाई छ । 
 

थप सामाग्री