पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गगन थापा माथि बम आक्रमण, थापा सहित ७ घाईते 

image

काठमाडौँ, । 
नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको  । यसमा उहा सहित ७ कार्यकर्ता घाईते भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलोका क्रममा उनी माथि बम आक्रमण भएको हो । 

थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घाईते भएका छन् । जसमध्ये दुईको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याईएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ ।
 

थप सामाग्री