पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोडलिङमा जम्दै विशाल

image

रोशन भट्टराई

मेचिनगर १२ कालीझोडा घर भएका विशाल गिरी गायन तथा मोडलिङको क्षेत्रमा माहिर छन् । पछिल्लो समय नयाँ नयाँ कभर भिडियो तथा गीत यूटुबमा अपलोड गरेर मोडलिङ छेत्रमा प्रवेश गरेका उनी यतिबेला जेम्स फोटो ग्राफिमा फोटो सुट गराउन व्यस्त रहेका छन् ।

थुप्रै स्टेज कार्यक्रममा गायन प्रस्तुती दिई पुरस्कृत समेत भइसकेका उनी देवी मावि कजेजका बिबिएस प्रथम वर्षका विद्यार्थी हुन् ।

पढाइमा दक्ष, खेलकुदमा अब्बल लगायतका बहुमुखी प्रतिभाका धनि उनी सामाजिक कार्यमा पनि अग्रसर देखिन्छन् ।

संगित तथा मोडलिङमा सानै देखि रुची राख्ने गिरी यतिबेला फिल इन्टरटेन्टमेन्ट हाउसको आयोजनामा हुने द फेसन मोडल २०१७ मा भाग लिने तयारीमा रहेको बताए ।

थप सामाग्री