पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जीवन काँडा कि फुलको च्यारिटि सो धुलाबारीमा

धुलाबारी
साहित्यकार झकम घिमिरेको कृतिमा आधारीत चलचित्र जीवन काँडा कि फुलको आज च्यारिटि सो गरिएको छ ।

मेचीनगर लेडि जेसीजको स्थापना दिवसको अवसर पारेर उक्त चलचीत्रको च्यारिटि सो गरिएको हो ।

मेचीनगर लेडि जेसिजद्धारा  तृष्णा चलचीत्र मन्दिर धुलाबारीमा आयोजीत च्यारिटि सो कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख उपप्रमुख , विभिन्न संघ संस्थाका प्रतिनिधि , सर्वसाधारण , सञ्चारकर्मिका साथै सर्वसाधारणको समेत उपस्थिती रहेको थियो ।