पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फागुन २५ र २६ बन्द छैन

image

धुलाबारी, फागुन २४ ।।

नेपाल कम्युनिष्ट पार्टी बिप्लप समुहले फागुन २५ र २६ गते बन्दको कुनै कार्यक्रम नभएको प्रष्ट पारेको छ ।
बिप्लप समुहका झापाका प्रमुख तारा थापाले झापा टाईम्ससंग टेलीफोन कुराकानी गर्दै तत्काल कुनै बन्दको कार्यक्रम नरहेको बताउनु भयो ।


थापाले आफ्नो पार्टीलाई बदनाम गराउन राज्य पक्षले बन्दको हल्ला चलाएको आरोप समेत लागाउनु भयो ।
आम नागरिकलाई दुख दिने गरी आफ्नो पार्टीले कार्यक्रम नगर्ने थापाले बताउनु भयो ।
 

 

थप सामाग्री