पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रियसभामा एमाले माओवादीले ४३ सिटमा संयुक्त उम्मेदवारी दिने

एमाले, माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो ...

सरकारले तोक्यो प्रदेश प्रमुख र अस्थाई राजधानी

 माघ ३ ।। बहुप्रतिक्षित प्रदेश प्रमुखको नियुक्ति सरकारले आज गरेको छ । प्रदेश प्रमुखको नियुक्तका कारण राष्टिय सभाको निर्वाचन नै अन्योलमा परिरहेका बेला आज बसेको मन्त्री परिषदको बैठकले सात वटा प्रदेशमा प्रमुख नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् ...

थप सामाग्री

झापा विशेष

धुलाबारी खानेपानीद्वारा जनप्रतिनिधि सम्मान

धुलाबारी ।  धुलाबारी खानेपानी उपभोक्ता समितिले आज झापा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । गत मंसिर २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित...

माया पकुवाललाई ११ हजार सहयोग

मेचीनगर, पुस २९ ।। दुवै मृगौला ड्यामेज रहेकी पत्रकार माया पकुवालको उपचारका लागि नेवाः दय् दवु जिल्ला समितिले ११ हजार रुपैयाँ...

नेवा पुरोहित तालिम सम्पन्न

मेचीनगर, पुस २९ ।। नेवाः देय् दवु जिल्ला समिति झापाले आयोजना गरेको सात दिने पुरोहित तालिम शनिवार सम्पन्न भएको छ । भाषा,...

शान्ति वन वाटिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय जुटे

धुलाबारी ।  मेचीनगर नगपालिका ८ स्थित शान्ति टोलमा रहेको शान्ति वन वाटिकालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय लागि परेका छन...

झापाली महिलाको काठमाडौमा मृत्यु

झापाकी एक महिलाको ट्याम्पो चलाउने क्रममा पोलमा घाँटी च्यापिएर मृत्यु भएको छ । झापा महारानीझोडा गाउँपालिका–८ घर भई हाल काठमाडौको...

राजनीति

बिश्वप्रकाश काँग्रेसको प्रबक्ता नियुक्त

काठमाडौं, पुस २५ ।। नेपाली काँग्रेसको प्रबक्तामा युवा नेता बिश्वप्रकाश शर्मा नियुक्त हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता शर्मालाई आज पार्टी प्रवक्तामा...

प्रदेशप्रमुख र अस्थायी राजधानी तोक्न वामगठबन्धनको सरकारलाई आग्रह

वाम गठबन्धनका नेताहरुले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशप्रमुखको नियुक्ति र प्रदेशको अस्थायी राजधानी चाँडो तोक्न सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली...

माओवादी केन्द्रले बोलायो बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय...

देश

अस्ट्रेलियाबारे दमकमा क्याम्ब्रिजको सेमिनार

झापा, माघ १ ।। विगत सात वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले दमकमा अस्ट्रेलिया बारे सेमिनार गर्ने भएको छ । अस्ट्रेलियामा विद्यार्थी जीवन...

विदेश

प्रहरीले चलाएको गोली लागी म्यानमारमा ७ जनाको मृत्यु

म्यानमारको रखाइन प्रान्तस्थित मराउके यूमा आज बौद्ध धर्मावलम्बीहरुले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी ७ जनाको मृत्यु भएको छ । अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार आदिवासी बौद्ध धर्मावलम्बीहरु त्यहाँ जम्मा भएका थिए । सोही क्रममा चलाईएको गोली लागेर धेरै प्रदर्शनकारी घाइते भएका छन् । प्रत्येक वर्ष स्थानीय रखाइनवासीले २ सय वर्षअघि बर्मेली सेनाले तत्कालीन...

अर्थ व्यवसाय

ढाकामा अन्तराष्ट्रिय ब्यापार मेला शुरु

पुस १८ ।। सोमबारदेखी बंगलादेशको राजधानी ढाकामा अन्तराष्ट्रिय ब्यापार मेला शुरु भएको छ । नेपाल बंगलादेश ब्यापार सुस्ताईरहेको बेला सरकारले समेत बिषेश चासो लिएको उक्त ब्यापार...

शिक्षा

विपन्न विद्यार्थीहरुलाई स्विटर वितरण

धुलाबारी , २३ पुस यूवा व्यवसायि तथा मानव अधिकार तथा शान्ती समाज झापाका अध्यक्ष विवेक निरौलाले धुलाबारी माविका विपन्न समुदायका विद्यार्थीहरुलाई स्विटर वितरण गरेका छन्...

सहकारी

उपभोक्ता महिला सहकारीको अध्यक्षमा पुनः संगीता

मेचीनगर, पुस २८ ।। झापा मेचीनगर वडा नं. ९ स्थीत उपभोक्ता महिला कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः संगिता थापा चयन हुनु भएको छ । बिहिबार सम्पन्न...

स्वास्थ्य

मुटु रोगको आधुनिक उपचार अब बिएण्डसीमा

बिर्तामोड, माघ २ ।। बिर्तामेड स्थीत बिएण्डसी अस्पतालले मुटु रोगको उपचार सेवा पनि शुरु गरेको छ । अस्पतालले मुटु सम्बन्धी रोगको उपचारका लागि बरिष्ठ कार्डियोलोजिष्ट डा...

कला र साहित्य

नाटक ‘सरजमिन’ धुलाबारीमा प्रदर्शन

धुलाबारी, माघ १ ।। मण्डला थिएटर काठमाडौले नाटक ‘सरजमिन’ आज झापाको धुलाबारीमा प्रदर्शन गरेकोे छ । पञ्चायतकालिन कथामा आधारित नाटक सरजमिनमा त्यसबेलामा सोझा साझा गाउँका मान्छे...

स्वर सम्राटको सम्झना

दमक, मंसिर १९ ।। स्वर सम्राट नारायण गोपालको आज २७ औं स्मृति दिवस दमक ५ मा रहेको काव्या रेकर्डस्ले सांगितिक कार्यक्रम सहित मनाएको छ । रेकर्डिङ स्टुडियो र संगित बिद्यालय रहेको...

कविता प्रतियोगितामा कवि नूराज प्रथम

बिर्तामोड, मंसीर ९ ।। बिरता लेडि जेसीजको आयोजनामा सम्पन्न कविता वाचन प्रतियोगितामा कवि नूराज भट्टराई प्रथम हुनु भएको छ । त्यसैगरी...

शिलान्यास भएको २४ बर्ष पछि महाकवि देवकोटाको पुर्णकदको सालिक अनावरण

काकरभिट्टा, कार्तिक २ ।। २०५० साल जेठ ३० गते शिलान्यास भएर बिभिन्न बिवादका बीच काकरभिट्टा स्थीत देवकोटा पार्कमा आज महाकवि देवकोटाको...

पत्रकार श्रेष्ठको छैठौ कृति विमोचन

धुलाबारी । पत्रकार तथा साहित्यकार अमृतलाल श्रेष्ठको छैठौँ कृति मेरो जीवन आज एक कार्यक्रमका बीच विमोचन गरिएको छ । धुलाबारीमा आयोजित विमोचन...

मनोरन्जन

धारागोला महोत्सब शुरु

शान्तिनगर, पुष ८ ।। झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं. ७ धारागोलामा आजबाट ५ दिने धारागोला भ्यु–टावर कृषि तथा पर्यटन महोत्सब शुरु भएको छ । शुक्रबार एक...

खेल

झापा स्पोर्टस् अवार्डका लागि १२ खेलाडी मनोनयन 

विर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले माघ ७ गते बिर्तामोडमा हुने झापा स्पोर्टस् अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र ३ वटा...

‘स्वर्गीय रञ्जन स्मृति जिल्ला स्तरिय शिक्षक भलिबल’ प्रतियागिताको उपाधि  मेची मोडललाई

चारआली । झापाको मेचीनगर–१३ चारआलीमा सम्पन्न ‘दोस्रो स्वर्गीय रञ्जन स्मृति जिल्ला स्तरिय शिक्षक भलिबल’ प्रतियागिताको उपाधि मेची मोडल बोडिङ्ग स्कुल शिवसताक्षीले...

फुटबल संघमा मामा

धुलावारी, पुस २९ ।। झापा जिल्ला फुटबल संघको अध्यक्षमा भगिरथ आले मामा निर्विरोध निर्वाचित हुनु भएको छ । शनिवार धुलावारी स्थित मेची...

प्रविधि

मोवाइलमा फेसबुक चलाउँदा डाटा बचाउने तरिका यस्तो छ

मंसीर ११ ।। स्मार्टफोनको बढ्दो प्रयोगसँगै सामाजिक संजालको प्रयोग बढिरहेको छ । स्मार्टफोन प्रयोगकर्ताहरुको दिनचर्या सामाजिक संजालबाट सुरु भएर सामाजिक संजालमा...

फेसबुकको बिकल्पमा सगुन

काठमाण्डौ, पुस २ ।। सामाजिक सञ्जालको दुनियाँमा एकछत्र राज गर्दै आएको फेसबुक अहिले अनेक आलोचनाको शिकार बन्दै आएको छ। विशेषगरि अमेरिकी चुनाव तथा त्यससँगै संसारभर विभिन्न...

कृषि

के भन्छन कृषी क्वीनहरु (भिडियो सहित )

मेचीनगर, पुष ९ ।। झापा मेचीनगर वडा नं. ९ मा सञ्चालित फोयडिटा कृषि फार्ममा एक हुल किशोरीहरु खेतीको काम गरिरहेका हुन्छन । बिहान नै देखी कोपी, बन्दा, खुर्सानी, रायो र आलु लगायतका तरकारी बालीको बिषेश हेरचाह गर्दै गरेका यी सुन्दरीहरुले कामसंगै आफ्नो पढाई पनि गरिरहेका छन । बिर्तामोड स्थीत सप्तश्री प्राबिधिक शिक्षालयबाट कृषी जेटिएको अध्ययन गरिरहका कृषी क्वीनहरुले उक्त कृषी फार्ममा...

अडियो रिपोर्ट

  • नेपाली उत्पादन बंगलादेशमा लोकप्रिय (रेडियो रिपोर्ट)

    ...

  • ढाका अन्तराष्टिय ब्यापार मेलाको रिपोर्ट ।

    ढाका अन्तराष्टिय ब्यापार मेलाको रिपोर्ट । ...

  • ब्यापारका कुरा : नेपाल बंगलादेश ब्यापारका बारेमा ढाका स्थीत नेपाली दुतावासका धनकुमार ओलीसंगको कुराका

    बंगलादेशको ढाकामा जनवरी १ देखी शुरु भएको अन्तराष्टिय ब्यापार मेलाको बारेमा ढाका स्थीत नेपाली दुतावासका नियोग उपप्रमुख धनकुमार ओलीसंग ढाका स्थीत नेपाली दुताबासमा नै ज्ञानेन्द्र निरौलाले गरेको कुराकानी । ...

  • काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मासंगको अन्तरवार्ता (अडियो )

    ...

  • सुस्तायो हङ्कङ्ग बजारको व्यापार

    रोमन आचार्य ...

  • मतदान सहयोगीको विश्वास गर्न सकिदैन : दृष्टिविहीन

    रोमन आचार्य ...