Categories
अनौठो कुरा मुख्य विश्व

मालीकी २५ वर्षीया महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्: आमा र बच्चाहरुकाे अवस्था स्थिर

एजेन्सी । अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌ ।

२५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌ ।

उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए।

पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन्‌। तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ।

अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन्‌।

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ ११  गते , ई.सं.२०२१ जनवरी २४ तारिक आईतबार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-११ गते आइतबार तदनुसार ई.सं.२०२१-१-२४, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष एकादशी तिथि, रोहिणी नक्षत्र, ब्रह्म योग, वणीज करण उप्रान्त बिष्टि करण, चन्द्रमा वृष राशिमा।।
आज पुत्रदा एकादशीव्रत।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति राशिफल विचार स्वास्थ/ शिक्षा

२०७७ माघ ७ गते , ई.सं.२०२१ जनवरी २० बुधवार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-७ गते बुधबार तदनुसार ई.सं.२०२१-१-२०,प्रमादी नाम संवत्सर श्रीशाके १९४२ सूर्य उत्तरायण शिशिर ऋतु पौषशुक्लपक्ष सप्तमी तिथि १३:३७ बजेसम्म उप्रान्त अष्टमी तिथि, रेवती नक्षत्र १३:२४ बजेसम्म उप्रान्त अश्विनी नक्षत्र, सिद्धि योग,भद्रा(विष्टि)करण, चन्द्रमा मीन राशिमा १३:२४ बजेसम्म उप्रान्त मेष राशिमा।।
सूर्योदय बिहान ६:४६ मा सूर्यास्त साँझ ५:२२ मा।।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति राशिफल विचार विश्व स्वास्थ/ शिक्षा

२०७७ माघ ४ गते , ई.सं.२०२१ जनवरी १७ आईतबार यस्तो छ तपाईंको राशिफल         

आजको पञ्चाङ्ग
मिति २०७७-१०-४ गते आइतबार तदनुसार ई.सं.२०२१-१-१७,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष चतुर्थी तिथि ९:२१ बजेसम्म उप्रान्त पञ्चमी तिथि,शतभिषा नक्षत्र ७:४३ बजेसम्म उप्रान्त पूर्वाभाद्रपदा नक्षत्र,वरियान् योग,बब करण, चन्द्रमा कुम्भ राशिमा।।तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा जीवनशैली देश ब्यापार मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

२०७७ माघ २ गते , ई.सं.२०२१ जनवरी १५ शुक्रबार यस्तो छ तपाईंको राशिफल       

आजको पञ्चाङ्ग
मिति २०७७-१०-२ गते शुक्रबार तदनुसार ई.सं.२०२१-१-१५,प्रमादी नाम संवत्सर श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु,पौषशुक्लपक्ष द्वितीया तिथि ८:५४ बजेसम्म उप्रान्त तृतीया तिथि, धनिष्ठा नक्षत्र, सिद्धि योग,तैतिल करण, चन्द्रमा मकर राशिमा।।
राष्ट्रिय भुकम्प सुरक्षा दिवस।।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

२०७७ माघ १ गते , ई.सं.२०२१ जनवरी १४ बिहिवारको यस्तो छ राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-१०-१ गते बिहीबार तदनुसार ई.सं.२०२१-१-१४, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, पौषशुक्लपक्ष प्रतिपदा तिथि ९:२७ बजेसम्म उप्रान्त द्वितीया तिथि, श्रवण नक्षत्र, वज्र योग,बालब करण, चन्द्रमा मकर राशिमा।।
आजबाट उत्तरायण सुरु,
आज मकर संक्रान्ति,माघीपर्व, वराहक्षेत्र,शङ्खमूल चतरा आदि तीर्थस्थलहरुमा स्नान,मकर स्नान।।
तमु ल्होसार, चन्द्रोदय।।
तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा कोरोना खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : २०७७ पौष २९,ई.सं.२०२१ जनवरी १३ बुधबारकाे राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-९-२९ गते बुधबार तदनुसार ई.सं.२०२१-१-१३,प्रमादी नाम संवत्सर श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष औँशी तिथि उप्रान्त पौषशुक्लपक्ष प्रतिपदा तिथि, पूर्वाषाढ़ा नक्षत्र उप्रान्त उत्तराषाढ़ा नक्षत्र,हर्षण योग,नाग करण चन्द्रमा धनु राशिमा।।
पौषेऔँशी, विष्णुपादुका मेला।।
तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन माैसम मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : २०७७ पौष २८, ई.सं.२०२१ जनवरी १२ मंगलबार राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-९-२८ गते मङ्गलबार तदनुसार ई.सं.२०२१-१-१२, प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष चतुर्दशी तिथि ११:५१ बजेसम्म उप्रान्त (अमावश्या) औँशी तिथि, मूल नक्षत्र ७:२९ बजेसम्म उप्रान्त पूर्वाषाढ़ा नक्षत्र,व्याघात योग, चतुष्पद करण, चन्द्रमा धनु राशिमा।।
तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं- ९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : २०७७ पौष २६ , ई.सं.२०२१ जनवरी १० आईतबारको राशिफल        

आजको पञ्चाङ्ग
मिति २०७७-९-२६ गते आइतबार तदनुसार ई.सं २०२१-१-१०,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२,‌सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष द्वादशी तिथि, अनुराधा नक्षत्र १०:१ बजेसम्म उप्रान्त ज्येष्ठा नक्षत्र,गण्ड योग,गर करण, चन्द्रमा वृश्चिक राशिमा।

तपाईंको दिन शुभ रहोस् ।
यूवा ज्यो.पण्डित नेत्र प्रसाद खनाल
गौरादह झापा : सम्पर्क नं-९८४२१६५५८७
नोट : ग्रहदशा हेर्ने , चिना टिपन बनाउन,वास्तु परामर्श सेवा, पुजापाठ, पुराण वाचन साथै ज्योतिष सम्वन्धि सम्पूर्ण कार्यकालागि अवस्य सम्झनुहोला । 

Categories
अनौठो कुरा खेलकुद जीवनशैली देश प्रवास ब्यापार मनोरञ्जन मुख्य राजनीति विचार स्वास्थ/ शिक्षा

राशिफल : पाथीभरा माताको आशिर्वादले २०७७ पौष २५, ई.सं.२०२१ जनवरी ९ गते शनिवार कस्तो हुनेछ तपाईंको दिन ?      

आजको पञ्चाङ्ग
मिति २०७७-९-२५ गते शनिबार तदनुसार ई.सं.२०२१-१-९,प्रमादी नाम संवत्सर, श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौषकृष्णपक्ष एकादशी तिथि, विशाखा नक्षत्र ११:३५ बजेसम्म उप्रान्त अनुराधा नक्षत्र,शूल योग, कौलब करण, चन्द्रमा वृश्चिक राशिमा।।
आज सफला एकादशी व्रत।