राशिफल : पाथीभरा माताको कृपाले २०७७ पौष १७ अर्थात ई.सं. २०२१ को पहिलो दिन (नयाँ बर्ष) शुक्रवार कस्तो रहला तपाईंको दिन ?
नेत्रप्रसाद खनाल
१६ पुष २०७७, बिहीबार २३:२५
आजको पञ्चाङ्ग मिति २०७७-९-१७ गते शुक्रबार तदनुसार ई.सं.२०२१-१-१, प्रमादी नाम संवत्सर,श्रीशाके १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु,पौषकृष्णपक्ष द्वितीया तिथि ९:२२ बजेसम्म