पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पेट्रोल-डिजेलको मूल्य घट्यो

 काठमाडौं, असार ३ ।। मुल्य बृद्धि पछि चर्को दबावमा परेको सरकारले आईतबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आईतबार बसेको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ...

मेचीनगरको बिकासका लागि ब्यवशायीले बुझाए ११ बुंदे अवधारणा पत्र (अवधारणा पत्रको पूर्ण पाठ सहित )

धुलाबारी, असार ३ ।। मेचीनगर क्षेत्रका उद्योगी ब्यवशायीहरुले नगरको आर्थिक बिकास र सम्बृद्धिका लागि अवधारणा पत्र नगरपालिकालाई बुझाएका छन । उद्योगी ब्यवशायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरी मेचीनगरको वृहत्तर विकासका लागि निजीक्षेत्रको तर्फबाट तयार पारिएको ...

मेचीनगर वडा नं. ६ नमुना वडा बनाउँछौं : वडा पालिका

काकरभिट्टा, असार ३ ।। मेचीनगर वडा नं. ६ का जनप्रतिनिधिहरुले आफ्नो वडालाई नगरकै नमूना वडा बनाउने प्रतिबद्धता जनाएका छन । एक बर्ष भरि भए गरेका कामको जानकारी दिन आईतबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष ललितबहादुर तामाङ्गले चालु बर्षका कार्यक्रम ...

रेडियो साथी प्रसारणमा आउने

काकरभिट्टा, असार ३ ।। झापाको काकरभिट्टाबाट नयाँ एफ एम रेडियो सञ्चालन हुने भएको छ । रेडियो साथीको नामबाट आगामी साउनको अन्तिम हप्ताबाट प्रसारण शुरु गर्ने आईतबार आयोजित पत्रकार सम्मेलनमा रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए । सामुदायिक सुचना तथा सञ्चार ...

थप सामाग्री

झापा विशेष

प्रेसलाई अकुंश लगाउने कुरा शैय्य हुदैन : महासंघ अध्यक्ष लुईटेल

बिर्तामोड, असार १ ।। नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश अध्यक्ष बिक्रम  लुईटेलले सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतालाई कुण्डीत हुने गरी कानून ल्याउन खोजे त्यस्तो कुरा...

बाल श्रम मुक्त नगर स्थापनाका लागि हस्ताक्षर संकलन

मेचीनगर, जेठ २९ । बाल श्रम मुक्त नगर स्थापना गर्नका लागि दबाव स्वरुप एमनेष्टी इन्टरनेसनल समुह–२२ धुलाबारी र धुलाबारी युथ नेटवर्कले...

झापा काङ्ग्रेसले तयार पार्यो विधान संशोधन प्रस्ताव

विर्तामोड । आगामी असार पहिलो साता हेटौँडामा हुने नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलनमा पेश गरिने विधान संशोधन सम्बन्धी पेश गरिने प्रस्तावमाथि आइतवार झापामा क्षेत्रगत रुपमा छलफल गरिएको छ । पाँचवटै...

मालपोत र नापीविरुद्ध बढी उजुरी

भद्रपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झापाबाट सबैभन्दा बढी भूमिसुधार मन्त्रालय अन्तर्गतका मालपोत, नापी कार्यालय विरुद्ध उजुरी परेको छ । आयोगमा परेका ५४ वटा उजुरी मध्ये दोस्रोमा शिक्षा कार्यालय रहेको छ...

खोला सोझ्याउने भन्दै जथाभावी बालुवा झिक्दै

भद्रपुर । भद्रपुरस्थित मेची नदीको देवी वस्ती क्षेत्रबाट जथाभावी तरिकाले बालुवा झिकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । जिल्ला समन्वय समिति झापाले स्थानीय निकायलाई आफ्नो क्षेत्राधिकार भित्रको नदी नालाको संरक्षण र...

राजनीति

नेकपा बन्यो एसिया कै तेस्रो ठुलो दल

काठमान्डु । एमाले र माओवादी केन्द्रबीचको एकता नेपालका लागि मात्र होइन, एसियाको राजनीतिका लागि समेत महत्वपूर्ण घटना बनेको छ । दुई पार्टी एकीकरणपछि चीन र...

नयाँ पार्टी चलाउन ९ सदस्यीय विशेष समिति

काठमान्डु । नेकपा एमालेले पार्टी एकतापछि ९ सदस्यीय विषेश कमिटी गठन गरेको छ । पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय गठन गरेपछि...

एमाले र माओबादी बिच आज एकता घोषणा हुँदै

काठमाडौं, जेठ ३ ।। नेकपा एमाले र माओवादी केन्द्र पार्टी आज एकता घोषणा हुँदैछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली...

देश

देशभरी हिलो वर्षा, यस्तो छ कारण

राजधानी लगायत देशका विभिन्न भागमा हिलो पानी परेको छ । केहि दिनयता हिलो मिसिएको पानी परिरहेको खबर देशभरीबाट प्राप्त भइरहेको छ । खुल्ला आकाशमुनी राखिएका सवारी...

विदेश

बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

नाइजेरियामाबोको हरामविरुद्ध भएको सुरक्षाकारबाहीकाक्रमममा ५३ जनाअपहरणमुक्त भएकाछन् । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीलेउनीहरुलाई अपहरणमुक्त गराएको हो । सेनाले ३३ महिला, १६ बालबालिका र चार जना पुरुषलाई अपहरण मुक्त गराएको अधिकारीहरुले जनाएका छन् । नाइजेरिया सरकारले मे महिनामामात्रै बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्तगराएको छ । सन् २००९ बाट सुरु भएकोबोको हरामको हिंसात्मकगतिविधिकाकारण नाइजेरियामाअहिलेसम्म २० हजार मानिस मारिएका छन्...

अर्थ व्यवसाय

प्रदेश १ को बजेट ३५ अर्ब ९३ करोड ६० लाख

विराटनगर, १ जेठ । प्रदेश नम्बर १ मा आगामी आर्थिक बर्ष २०७५/७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ ।...

शिक्षा

नीजी बिद्यालयलाई सरकारले बिभेद गरेको आरोप (भिडियो सहित)

विर्तामोड । एन प्याब्सनले शिक्षामा अतुलनीय योगदान पुर्याइरहेको निजी विद्यालयहरुप्रति सरकारले बिभेद गरेको भन्दै आपत्ति जनाएको छ । एन प्याब्सनको १ नं। प्रदेश कमिटीले झापा जिल्ला...

सहकारी

५ बुँदे घोषणापत्र जारी गर्दै लेखा सुपरिवेक्षण गोष्ठी सम्पन्न

बिर्तामोड, चैत १० ।। झापाको विर्तामोडमा शुक्रबार र शनिबार सञ्चालन भएको दुइदिने सहकारी लेखा सुपरिवेक्षण गोष्ठी ५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ । सहकारी...

स्वास्थ्य

‘दुर्लभ’ अन्धोपनको उपचार बिएण्डसीमा

बिर्तामोड, असार २ ।। बिर्तामोड स्थीत बिएण्डसी अस्पतालले दुर्लभ प्रकृतीको अन्धोपनको सफल उपचार गरेको छ । कमल गाउँपालिका स्थीत लखनपुरकी २६ बर्षिया मायादेवी घिमिरेमा देखिएको दुर्लभ...

कला र साहित्य

मात्रिका आश्रममा साहित्यक जमघट

धाइजन । लोकगायक तथा साहित्यकार मातृका सङ्ग्रौलाको निवासमा मङ्गलवार आयोजना भएको साहित्य गोष्ठीमा युवा पुस्ताका स्रष्टाहरुलाई अघि बढाउन सके नेपाली भाषा, साहित्य र कलाको मौलिकताको...

तेराखले पाए एक लाखको राष्ट्रिय पुरस्कार

झापा । नेपाल सरकारले यस वर्षको महाकवि देवकोटा पुरस्कार मेचीनगरका साहित्यकार तेजराज खतिवडा (तेराख)सहित पाँच स्रष्टालाई प्रदान गर्ने निर्णय गरेको...

एउटै मञ्चमा गुञ्जीयो नेपाली र हिन्दी कविता

धुलाबारी । नेपाल र भारतका कविहरुले एउटै मञ्जमा आफ्ना कविता लिएर उभिए पछि शनिबार धुलाबारीमा आयोजित नेपाली हिन्दी मैत्री कवि गोष्ठि...

काकरभिट्टामा नाटक घर सञ्चालनमा

बैशाख ३, काकरभिट्टा ।। लामो समयदेखी नाटक प्रस्तुत गर्दै आएको काकरभिट्टा स्थीत परिवर्तन थिएटरले आफ्नै नाटक घर तयार पारेको छ ।...

साहित्यकार इन्द्रबहादुर राईको जीवनी

राईको जन्म र शिक्षाः नेपाली साहित्यका महारथीहरूमध्ये एक इन्द्रबहादुर राई दार्जिलिङको बालसन खोलाको बगरमा १९८४ साल माघ १७ गते जन्मेका थिए...

मनोरन्जन

परिवर्तन थिएटरमा ‘राजाको नयाँ लुगा’

काकरभिट्टा ।। परिवर्तन थिएटर मेचीनगरले नाटक ‘राजाको नया“ लुगा’ मन्चन गर्दैछ । काकरभिट्टास्थित मेची सामुदायिक भवनको थिएटर हलमा शुक्रवारदेखि तीन दिनसम्म नयाँ नाटक मंचन हुने भएको हो...

खेल

विश्व फुटबलकाे महाकुभ्भ अाजेखी

 संसारभरिका करोडौँ फुटबलप्रेमीको ध्यान तान्दै विहीवार (आज) रुसको मस्कोमा विश्वकप फुटबलको २१ औँ संस्करण सुरु हुँदैछ । नेपाली समय अनुसार विहीवार बेलुकी ८ बजेर ४५ मिनेटमा...

हेर्नुहाेस बिश्वकप फुटबल समय तालिका नेपाली समय अनुसार

काठमाडौं, जेठ १८ : रसियामा २१ औँ संस्करणको विश्वकप फुटबल सुरु हुन अब दुई साता मात्र बाँकी छ। सारा विश्वको...

केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचालको उपाधी कृष्णलाई

काँकरभिट्टा÷ पीवी थापा स्मृति केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ को उपाधि मकवानपुरका कृष्ण थापाले हात पारेका छन् । सर्वाधिक ७...

प्रविधि

आइएमइ अटोमोटिभ्सको फ्री सर्विस क्याम्प धुलाबारीमा सम्पन्न

धुलाबारी ।  आफ्नो देशव्यापी कार्यक्रम अन्तर्गत आइएमइ अटोमोटिभ्सले आज धुलाबारीमा फ्री सर्विस क्याम्प सम्पन्न गरेको छ । झापामा रहेका आफ्ना १२ वटा...

फेसबुक चलाउनु हुन्छ ? सचेत हुनु भएन भने फस्नु हुन्छ है

बिर्तामोड, माघ ६ ।। सामाजिक सञ्जालको बढ्दो प्रयोगले धेरै राम्रा कामहरु गरिरहेको भएता पनि त्यसले केही नराम्रा कामहरुलाई पनि संगसंगै ल्याईरहेको...

नाेकिया : बिगतदेखि बर्तमान

सन् १८६५ मा फिनल्याण्डमा स्थापना भएको नोकिया एक बहुराष्ट्रिय कर्पोरेसन हो । जो धेरै प्रकारका व्यापारमा संलग्न थियो । सूचना तथा प्रविधिको क्षेत्रमा काम गर्ने...

कृषि

किसानले नै चिया कारखाना निर्माण शुरु गरे

मेचीनगर । मेचीनगर ५ मा रहेको सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्थाले १ करोड १६ लाख रुपैयाँको लागतमा चिया प्रशोधन कारखाना निर्माण कार्य शुरु गरेको छ...

अडियो रिपोर्ट

  • नेपाली उत्पादन बंगलादेशमा लोकप्रिय (रेडियो रिपोर्ट)

    ...

  • ढाका अन्तराष्टिय ब्यापार मेलाको रिपोर्ट ।

    ढाका अन्तराष्टिय ब्यापार मेलाको रिपोर्ट । ...

  • ब्यापारका कुरा : नेपाल बंगलादेश ब्यापारका बारेमा ढाका स्थीत नेपाली दुतावासका धनकुमार ओलीसंगको कुराका

    बंगलादेशको ढाकामा जनवरी १ देखी शुरु भएको अन्तराष्टिय ब्यापार मेलाको बारेमा ढाका स्थीत नेपाली दुतावासका नियोग उपप्रमुख धनकुमार ओलीसंग ढाका स्थीत नेपाली दुताबासमा नै ज्ञानेन्द्र निरौलाले गरेको कुराकानी । ...

  • काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मासंगको अन्तरवार्ता (अडियो )

    ...

  • सुस्तायो हङ्कङ्ग बजारको व्यापार

    रोमन आचार्य ...

  • मतदान सहयोगीको विश्वास गर्न सकिदैन : दृष्टिविहीन

    रोमन आचार्य ...